::: खबर अपडेट :::

पर्सौनी गाउँपालिका-५ प्रस्टोका टोलस्थित श्याम साहको किराना पसलमा जुवातास खलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २० वर्षीय पप्पु साह लगायत ६ जनालाई नगद २३ हजार ९ सय रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
More

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुको भूमिका तथा स्वयंसेवकहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल काठमाडौं र संरक्षक समूह नेपालको संयुक्त आयोजना र विश्वास नेपालको सहकार्यमा नेपाल
More

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी भारत माहाराजगंज अमरपुर्वनका ४३ वर्षीय राज केशरी भन्ने दिलिप राज केशरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मकवानपुरकी २० वर्षीया युवतीलाई २०७० बैशाख ९ गते बिहान घातक पदार्थ एसिड छ्यापी घटना पश्चात फरार रहेका केशरीलाई ईलाका प्रहरी कार्यालय जितपुर सिमरा बाराबाट समेत
More

इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज हेमबहादुर शाही विवादमा तानिएका छन् । तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही आफैं छानविनको दायरामा तानिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार शाहीमाथि अनुसन्धान थालिएको छ । तर, तरुण दलका नेपालगञ्ज नगर
More

छठ पर्व शुरु भएसँगै वीरगञ्जका मुख्य छठ घाटहरू सिँगार्ने कार्य जोडतोडले भइरहेको छ । छठको मुख्य दिन अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट अर्थात अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिनका लागि ब्रतालुहरु छठघाट जाने गर्छन् । केही वर्षयता वीरगञ्जका छठघाटहरुको सजावटमा लाखौं खर्च गर्न थालिएको छ । नदी, पोखरी,
More

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताएकी छिन् । मुलुकको पुनःसंरचनासँगै सङ्घ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक रहेकाले तीनै तहको सरकारसँगै स्थानीय समुदायको समेत सहभागितामा हिंसा न्यूनीकरण गर्न सकिने उनले उल्लेख गरिन् । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरीय
More