जुवातास खेलिरहेको अवस्थामा पक्राउ

November 2, 2019   Filed under Jasket Khabar >>>> Please Subscribe our Youtube Channel

पर्सौनी गाउँपालिका-५ प्रस्टोका टोलस्थित श्याम साहको किराना पसलमा जुवातास खलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २० वर्षीय पप्पु साह लगायत ६ जनालाई नगद २३ हजार ९ सय रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।